site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोसी प्रदेशका मन्त्रीहरूको कार्यविभाजन

विराटनगर । कोसी प्रदेशका मन्त्रीहरूको कार्यविभाजन भएको छ । मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले तीन मन्त्रीहरूको कार्यजिम्मेवारी तोकेका हुन् ।

कांग्रेसका शम्सेर राईले आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका गणेशप्रसाद उप्रेतीले पर्यटन वन तथा वातावरण र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगुले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । 

संविधानको धारा १६८ को उपधारा ५ बमोजिम असोज २८ गते एमालेका ३९ र कांग्रेसका आठ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले गठबन्धनका तीनजनालाई  कात्तिक १६ गते मन्त्री नियुक्त गरेका थिए । 

KoshiPradesh-1701591935.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro