site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
कोसी राजमार्ग शनिबार साँझदेखि अवरुद्ध 
SkywellSkywell

विराटनगर । कोसी राजमार्ग शनिबार साँझदेखि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्गको धरान–धनकुटा सडकखण्ड खुलाउने प्रयास सुरु भएको छ । 

बेलुका करिब ८ बजे साँगुरीगढी गाउँपालिका–६, कोलवोटेमा एउटा टिपर ब्रेक फेल भइ दुर्घटनामा परेको थियो । त्यसले अरु सवारी साधनलाई समेत ठक्कर दिएको थियो । 

Dabur Nepal
NIC Asia

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाले जनाएअनुसार प्रदेश २–०३–००१ क १५२१ नम्बरको टिपर ब्रेक फेल भइ अर्को सवारी साधनलाई ठक्कर दिएको थियो । टिपर सडक छेउमा पल्टिँदा सडक अवरुद्ध बनेको प्रहरीले जनाएको छ । 

सडक खुलाउन क्रेन ल्याएर खुलाउने प्रयास भइरहेको धनकुटा ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा टिपरका सहचालक सिरहाका दीपेन्द्र कुसियत घाइते छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  ११:३३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro