site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘एनिमल’ बन्यो भारतमा सबैभन्दा धेरै ओपनिङ कलेक्सन गर्ने तेस्रो सिनेमा  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

काठमाडौं । सन्दीप रेड्डीको निर्देशन रहेको चलचित्र ‘एनिमल’ सबैभन्दा धेरै ओपनिङ बिजनेस गर्ने तेस्रो ठूलो सिनेमा बनेको छ । रिलिजको पहिलो दिन शुक्रबार बलिउडमा ५४.७५ करोड ओपनिङ कलेक्सन गर्दै ‘एनिमल’ सबैभन्दा धेरै ओपनिङ गर्ने तेस्रो ठूलो हिन्दी सिनेमा बनेको हो । 

बलिउड सिनेमाका ट्रेड एनलाइसिस्ट तरण आदर्शका अनुसार ‘जवान’ले पहिलो दिन ६५.५० करोड र ‘पठान’ले ५५ करोडको ओपनिङ कलेक्सन गरेका थिए । त्यसपछि तेस्रो नम्बरमा ‘एनिमल’ आइपुगेको हो । ओपनिङ कलेक्सनमा ‘एनिमल’ले ‘केजीएफ–२’ र ‘वार’लाई पछि पारेको छ । 

KFC Island Ad
NIC Asia

‘केजीएफ–२’ले ५३.९५ र ‘वार’ले ५१.६० करोड पहिलो दिनमा कलेक्सन गरेको तथ्यांक छ । 

सन्दीप रेड्डीको निर्देशन रहेको चलचित्र ‘एनिमल’मा रणवीर कपुर, रश्मिका मन्दाना, बबी देओल र अनिल कपुर मुख्य भूमिकामा छन् ।

‘एनिमल’ले पहिलो दिन भारतमा कति गर्‍यो कलेक्सन ?

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १३:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro