site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
हजारौँ चिनियाँ ‘फेक अकाउन्ट’ हटाउँदै मेटा
Sarbottam CementSarbottam Cement

काठमाडौं । मेटाले चीनमा आधारित हजारौँ ‘फेक’ र भ्रामक सूचना फैलाउने अकाउन्टको नेटवर्क हटाएको जनाएको छ ।

ती प्रयोगकर्ताले अमेरिकी नागरिकका रूपमा अमेरिकी राजनीति र अमेरिका–चीन सम्बन्धबारे ध्रुवीकरण गराउन खोजेको मेटाको आरोप छ ।

Prabhu Bank
Agni Group
NIC Asia

ती सञ्जालले गर्भपतनसम्बन्धी कानुन, सांस्कृतिक युद्धका मुद्दा र युक्रेन सहायताबारे लेख्ने गरेको बताइएको छ ।

मेटाले यो विषयमा चिनियाँ अधिकारीलाई नजोडे पनि सन् २०२४ को अमेरिकी राष्ट्रपतिको निर्वाचनअघि यस्ता नेटवर्क बढेको बताइएको छ ।

Global Ime bank

मेटाले बिहीबार सार्वजनिक गरेको फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको त्रैमासिक खतरा रिपोर्टमा यस्तो उल्लेख गरिएको छ ।

चीन आधारित यस्ता सञ्जालमा चार हजार ७०० भन्दा बढी अकाउन्ट रहेका र विश्वभरका अरू प्रयोगकर्ताको नाम र तस्बिर ती अकाउन्टमा प्रयोग गरिएको मेटाले जनाएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १५, २०८०  ११:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC