देश
काठमाडौं । भक्तपुरमा भूकम्पको धक्का महसुस गरिएको छ ।
मंगलबार राति ८:५० बजे भक्तपुरको पलाँसे केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि आजै सिन्धुपाल्चोकमा ८:४५ बजे ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
यी दुवै विनाशकारी गोरखा भूकम्पका परकम्प हुन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८० २१:४२
प्रतिक्रिया दिनुहोस्