site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेमा झिनो अंकले गिरावट 
SkywellSkywell

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक २.१७ अंकले घटेर १८९४.५३ को विन्दुमा झरेको छ ।

यस दिन २९० धितोपत्रका ४७ लाख २७ हजार ९०२ कित्ता सेयर एक अर्ब २८ करोड दुई लाख २८ हजार ९७१ रुपैयाँमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

KFC Island Ad
NIC Asia

सेन्सेटिभ इन्डेक्स पनि ०.२३ प्रतिशतले घटेर ३६१.८५ विन्दुमा झरेको छ । १३ मध्ये पाँच उपसमूहको समूहगत सूचक उकालो लागेको छ । आठ उपसमूहको समूहगत सूचक घटेको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक ५.३३ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro