site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कतारका विदेश राज्यमन्त्री काठमाडौंमा 
Tiktok banner adTiktok banner ad

काठमाडौं । कतारका विदेश राज्यमन्त्री सोल्तान बिन साद अल–मुरखिस नेपालको दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । 

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका परराष्ट्र सचिव भरतराज पौड्यालले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा विदेशमन्त्री अल–मुरखिसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

उनले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । उनी शनिबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर ७, २०८०  २०:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro