site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दीपक भन्छन्– मेरो सिनेमा ०८१ को दसैँमा रिलिज हुन्छ
Tiktok banner adTiktok banner ad

काठमाडौं । कलाकार तथा निर्माता दीपकराज गिरीले आफ्नो समूह सिनेमा निर्माणको तयारीमा रहेको बताएका छन् । फेसबुक पोस्टमार्फत उनले अर्को सिनेमाको तयारी भइरहेको जानकारी दिएका हुन् । 

उनले आफ्नो चलचित्र विसं. २०८१ सालको दसैँमा प्रदर्शन हुने पनि बताएका छन् । तर उनले सिनेमाको नाम, कलाकार र निर्देशकबारे भने खुलाएका छैनन् । 

यद्यपि, केदार घिमिरे (माग्ने बुढा)सँगको तस्बिर सेयर गरेकाले केदार भने चलचित्रमा रहने स्पष्ट हुन्छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २८, २०८०  ०८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro