site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘रङ्गेली’को पोस्टर सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । चलचित्र ‘रङ्गेली’को पोस्टर सार्वजनिक गरिएको छ । प्रमुख अभिनेता दयाहाङ राईको लुक्स सार्वजनिक गर्दै पोस्टर सार्वजनिक गरिएको हो ।

सार्वजनिक पोस्टरमा अभिनेता राईलाई ‘विजय’ नामबाट परिचय दिँदै पोस्टरमा राखिएको छ ।

फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने चलचित्रमा अर्जुन सुवेदीको लेखन तथा निर्देशन छ । 

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकीलगायत कलाकारको प्रमुख भूमिका छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २७, २०८०  ११:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro