site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिवलाल भुसाललाई
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी तीन महिनाका लागि शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले पाएका छन् । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले कार्तिक १७ गते उनलाई उपकुलपतिको जिम्मेवारी दिएका हुन् । 

यसअघिका उपकुलपति डा. धर्मकान्त बास्कोटाको पदावधि कार्तिक १६ देखि सकिएपछि उपकुलपति पद रिक्त थियो ।

त्रिवि ऐन, २०४९ को दफा २१ (ख) अनुसार डा. भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको त्रिविले जनाएको छ । सो दफाअनुसार उपकुलपति पद रिक्त भएमा सो पदपूर्ति नभएसम्म दैनिक कार्य सञ्चालन गर्न बढीमा तीन महिनाका लागि सहकुलपतिको परामर्शमा कुलपतिले उपकुलपतिको जिम्मेवारी तोक्न सक्ने व्यवस्था छ । यसरी तोकिने व्यक्ति वरिष्ठताका आधारमा हुने ऐनमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय