देश

काठमाडौं । झापामा आठ वर्षीया बालिकामाथि बलात्कार भएको छ ।
बलात्कार आरोपमा प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१५, भिन्डीबस्ती बस्ने २१ वर्षीयाा सकुलाल हस्दा रहेका छन् ।
ती बालिकालाई सोमबार दिउँसो आफ्नै घरमा ललाई फकाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०८० १९:२२
प्रतिक्रिया दिनुहोस्