site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदहरूले उठाएका प्रश्नको उत्तर सदनमा टेबल
फाइल तस्बिर ।

काठमाडौं । सांसदहरूले उठाएको मौखिक तथा लिखित प्रश्नहरूको उत्तरहरू टेबल गरिएको छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सबै मन्त्रालयमाथि सांसदहरूले उठाएको मौखिक तथा लिखित प्रश्नहरूको उत्तर सदनमा टेबल गराएका हुन् ।

संघीय संसद्को चालु अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदै छ ।

 

प्रकाशित मिति: बिहीबार, कात्तिक १६, २०८०  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro