site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विधेयकमा तोकियो शिक्षकको मर्यादाक्रम, विश्वविद्यालयका प्राध्यापक १७औँ स्थानमा (पूर्णपाठ)

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन तयार गरेको छ । समितिको सोमबार बसेको बैठकले प्रतिवेदन तयार गरेको हो ।

उक्त प्रतिवेदन मंगलबार बस्ने राष्ट्रियसभा बैठकमा पेस गर्ने निर्णय सोमबारको बैठकले गरेको छ । समितिले तयार पारेको प्रस्तावमा शिक्षकको मर्यादासम्बन्धी व्यवस्था पनि समेटिएको छ ।

विश्वविद्यालयका प्राध्यापकको मर्यादा क्रम १७औँ स्थानमा, विश्वविद्यालयका सहप्राध्यापक र माध्यमिक तहको प्रथम श्रेणीका शिक्षकको मर्यादा १९औँ स्थानमा छ । माध्यमिक तह द्वितीय श्रेणीका शिक्षकलाई २०औँ स्थानमा र माध्यमिक तह तृतीय श्रेणीका शिक्षकलाई २१औँ स्थानमा राखिएको छ ।

यस्तो छ मर्यादाक्रमसम्बन्धी प्रतिवेदन

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, कात्तिक १३, २०८०  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro