site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
गाजामा मारिनेको संख्या आठहजार नाघ्यो, अर्को चरणको आक्रमणको तयारी

काठमाडौं । गाजामा इजरायलको आक्रमणमा मारिनेको संख्या आठहजार नाघेको छ । अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलले गाजामा निरन्तर आक्रमण गरिरहेको छ ।

अल्जजिराले गाजामा अहिलेसम्म आठहजार पाँचजना मारिएको जनाएको छ । बीबीसीले आठहजार पुगेको उल्लेख गरेको छ ।

Dabur Nepal
NIC Asia

हमासको आक्रमणमा इजरायलमा १४ सय जनाको ज्यान गएको थियो । इजरायलबाट हमासले २३० जनालाई बन्दी बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेत्यान्याहुले आक्रमण अझै लामो समयसम्म जारी रहने जनाएका छन् । उनले अब अर्को चरणको आक्रमणको तयारी भइरहेको पनि बताएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक १२, २०८०  २०:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro