site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘बाडौँ खुसी चढौँ सुजुकी’ अफरमा भक्तपुरका राजिप नागाले जिते सुनको सिक्का
Sarbottam CementSarbottam Cement

काठमाडौं । भीजी अटोमोबाइल्स प्रालिले दोस्रो बम्पर विजेता घोषणा गरेको छ । कात्तिक २ गते टेकु सोरुममा फेसबुक लाइभमार्फत दास्रो बम्पर विजेता घोषणा गरेको हो ।

कम्पनीको दोस्रो विजेता भक्तपुर निवासी राजिप नागाले बनेका छन् । उनले १० ग्राम सुनको सिक्का जित्न सफल भएको कम्पनीले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस अफरमा १५ दिनमा नेपाल अधिराज्यभरिका खरिदकर्ताहरुलाई समावेश गरी गरेको लक्की ड्रमार्फत नागा दोस्रो विजेता बन्न सफल भएका छन् । उनले टेकुस्थित भीजी अटोमोबाइल्स प्रालिको आफ््नै सोरुमबाट एभिनिस १२५ सीसी बीएस ६ खरिद गरेका थिए ।

योजनाअन्र्तगत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार पक्का छुट वा कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्दा १५ हजार तथा अन्य कुनै पनि ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्दा १० हजार रुपैयाँ थप मूल्यांकन प्राप्त गर्न सक्नेछन् वा शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधाका साथै एक वर्ष रोड ट्याक्स फ्री हुने समेत कम्पनीले जनाएको छ ।

Global Ime bank

भीजी अटोमोबाइल्स सुजुकी ब्रान्डका मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक ४, २०८०  १७:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement