बाह्रखरी फोटो

काठमाडौं । काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा दसैँका लागि घर फर्किने यात्रुको भिड लागेको छ ।
नेपालीहरुको महान् चाड दसैँ मनाउनका लागि थातथलो फर्कन यतिबेला काठमाडौंको नयाँ बसपार्कमा यात्रुको लर्को लागेको छ ।
घर फर्किने टिकटका लागि यात्रुहरु मध्यरातसम्म बसपार्क धाउने गरेका छन् ।
दसैँका लागि यात्रुको निकै चाप बढेपछि नयाँ बसपार्कबाट रातिको ९/१० बजेसम्म यातायातका साधन छुट्ने गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८० १८:४३
प्रतिक्रिया दिनुहोस्