बाह्रखरी फोटो

काठमाडौं । नेपालीहरूको महान् पर्व दसैँ, तिहार र छठ नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । काठमाडौंको केन्द्रभागमा रहेको असन बजार अहिले भिडमय बनेको छ ।
असनसँगै काठमाडौंका मुख्य बजार क्षेत्रमा अहिले किनमेल गर्नेहरूको थामिनसक्नुको भिड देखिन्छ । असन क्षेत्रमा राति १०/११ बजेसम्म भिड देखिएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८० २१:५३
प्रतिक्रिया दिनुहोस्