site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
केदार कार्की सरकारको पहिलो निर्णय : प्रवक्तामा शमशेर राई, सडक सुरक्षा चुस्त बनाइने

विराटनगर । कोसी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री शमशेर राईले पाएका छन् । केदार कार्की सरकारको आइतबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रवक्ताको जिम्मेवारी बिनाविभागीय मन्त्री राईलाई दिएको हो ।

मन्त्रिपरिषद्ले प्रादेशिक सडक सुरक्षा प्रभावकारी बनाउने र राजस्व चुहावट रोक्ने निर्णयसमेत गरेको भएको प्रवक्ता राईले जानकारी दिए ।

शनिबार नियुक्त भएका मुख्यमन्त्री कार्कीले सोमबार शपथ ग्रहणपछि कार्यभार सम्हालेका छन् ।

कांग्रेसका आठ र नेकपा (एमाले)का ३९ जना सांसदको समर्थनमा कार्की संविधानको धारा १६८ को उपधारा ५ बमोजिम गठन भएको हो । 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १९:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro