site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२४औँ वार्षिकोत्सवमा भायानेटको विशेष अफर, पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड

काठमाडौं । भायानेट कम्युनिकेसन स्थापनाको २४ वर्ष पूरा गरेको अवसरमा विशेष अफर ल्याएको छ ।

२४औँ वार्षिकोत्सवको अवसरमा कम्पनीले १२५ एमबीपीएसको इन्टरनेट दुई हजार ४२४ रुपैयाँमै तीन महिनाका लागि दिने भएको छ ।

यो प्याकेजका नयाँ ग्राहकले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउने कम्पनीले जनाएको छ ।

यसका साथै भायानेटको चाडपर्व अफरअन्तर्गत सबै तीन महिना वा सोभन्दा माथिका भायानेट ग्राहकले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणमा ५० प्रतिशत छुट पाउने बताएको छ ।

यस्तै, भायानेटले आफ्ना पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड गरेको बताएको छ ।

जसमा भायानेटका वार्षिक ग्राहकको २०० एमबीपीएसको इन्टरनेट २५० मा र ३०० एमबीपीएसको इन्टरनेट ४०० एमबीपीएसमा निःशुल्क अपडेट गरेको कम्पनीले जनाएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज २५, २०८०  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro