site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायलको बंकरबाट प्रधानमन्त्रीलाई अनुरोध : छिट्टै उद्धार गरिदिनोस्

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयबाट ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका ४९ जना विद्यार्थीहरुको नेतृत्व गरिरहेका विपिन सुवेदीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छिट्टै उद्धार गरिदिन आग्रह गरेका छन् ।

हाल बङ्करमा रहेक सुवेदीले प्रधानमन्त्रीसँग मेसेन्जर कलमार्फत नेपाल फकाईदिन आग्रह गरेका छन् । “हामीलाई छिटोभन्दा छिटो नेपाल फर्काइदिनुपर्यो,” उनले प्रधानमन्त्रीसँग भने ।

प्रधानमन्त्रीले त्यसका लागि आफूहरु तीन दिनदेखि लागि परिरहेको सुवेदीलाई बताए । मन्त्रिपरिषद् र सर्वदलीय बैठक बोलाइएको भन्दै उनले राजदूतावाससँग पनि कुरा गरिरहेको जानकारी गराए ।

सुवेदी सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीहरुको टिम लिडर हुन् । उनी अहिले त्यहाँको बङ्करमा छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २२, २०८०  १५:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro