site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘देवेन्द्र गौतम पत्रकारिता पुरस्कार’ रोचक घिमिरेलाई
Tiktok banner adTiktok banner ad

काठमाडौं । देवेन्द्र गौतम पत्रकारिता पुरस्कार–२०८० पत्रकार रोचक घिमिरेलाई प्रदान गरिएको छ । पत्रकार देवेन्द्र गौतमको प्रथम स्मृति दिवसको अवसरमा शुक्रबार उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

नेपाली साहित्यिक पत्रकारिताको विकासमा योगदान दिएको भन्दै ‘रचना’ साहित्यिक पत्रिकाका प्रधानसम्पादक घिमिरेलाई नगद १ लाख रुपैयाँसहित २०८० सालको देवेन्द्र गौतम पत्रकारिता पुरस्कार दिइएको हो । 

स्रस्टा गुणराज काफ्ले ‘शाण्डिल्य’ लाई नगद ५० हजारसहित कदरपत्र प्रदान गरिएको छ ।

यसैबीच, ‘देवेन्द्र गौतम स्मृतिमा’ र गौतमकृत डायरी ‘आकाश पाताल’ चिनियाँ अनुवाद ‘काउन्टर इन्भेस्टिगेसनको पनि लोर्कापण गरिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज २०, २०८०  ०६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro