site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कवि बुद्धिमानको ‘पारदर्शी’ सार्वजनिक 

काठमाडौं । कवि बुद्धिमान महर्जनको ‘पारदर्शी’ कवितासंग्रह सार्वजनिक गरिएको छ । ललितपुरमा एक कार्यक्रमबीच कवि शैलेन्द्र साकारलगायत व्यक्तिले उक्त कृति सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा तोयानाथ सुवेदीले विश्व नेपाली साहित्य महासंघको ललितपुर शाखा गठन भएको घोषणा गरे । शाखाको अध्यक्षमा बुद्धिमान महर्जन चयन भएका छन् ।

शाखाको उपाध्यक्षमा नीता श्रेष्ठ, महासचिवमा सुधा मिश्र, सचिवमा जुमन किरण र कोषाध्यक्षमा सुनीता अधिकारी चयन भएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०९:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro