बाह्रखरी फोटो

म्याग्दीको मालिका गाउँपालिका–४ महभिरमा पहिरोले घर भत्किएपछि काले कामीका परिवारले आश्रयका लागि बनाएको टहरा । महभिरमा पहिरोका कारण दुईवटा घर भत्किनुका साथै १३ घर जोखिममा परेका छन् । तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित मिति: आइतबार, असोज १४, २०८० १२:३३
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

सम्पादकीय

कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास
लोकप्रिय