site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेसिङ बियोन्ड बोर्डर्स : यामाहाको साहसिक मोटोजीपी यात्रा सम्पन्न

कामठााडौं । यामाहा नेपालको राइड टू मोटोजीपी यात्रा सम्पन्न भएको छ ।

भारतमा पहिलो पटक भएको साहसिक रेसिङ इभेन्ट मोटोजीपीको अनुभव बटुलेर ९ जना यामाहा राइडरको टोली नेपाल फर्किएको हो ।

सेप्टेम्बर २४ मा नोएडाको बुद्ध सर्किटमा उद्घाटन भएको बहुप्रतिक्षित मोटोजीपीमा राइडर्स टोलीले सेप्टेम्बर २३ र २४ मा रेसको अनुभव गरेको थियो ।

सेप्टेम्बर २७ मा टोली काठमाडौं फर्किएको हो । रेसिङमा प्रख्यात यामाहा नेपालले रेसिङ संस्कृतिको प्रवर्द्धन र विकासमा प्रतिबद्ध रहेको बताएको छ ।

यामाहाको रोमाञ्चक यात्रामा सहभागी हुने राइडरहरुमा संग्राम पुडासैनी, सुरेश जीसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाहा, अर्जित महर्जन, राजकुमार कार्की, तारा खड्का र मार्सल प्रमोद श्रेष्ठ थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro