site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘हनी बनी’को फर्स्टलुक सार्वजनिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । निर्देशक दीवाकर भट्टराईको लेखन तथा निर्देशन रहेको लभस्टोरी चलचित्र ‘हनी बनी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले माघ २६ गतेका लागि रिलिज डेट लिएको जानकारी दिएको छ । 

फर्स्टलुकमा अभिनेता अभिमन्यु तोमर र अभिनेत्री जसिता गुरुङ रोमान्टिक देखिएका छन् । भारतीय मोडल अभिमन्युको यो पहिलो फिचर फिल्म हो । 

चलचित्रमा सूर्यमाला खनाल, सलोन बस्नेत, अजुनजंग शाहीलगायतको पनि अभिनय छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १३:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro