site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षकको प्रदर्शनलाई समर्थन गर्न पुगेका वैद्य निकट विद्यार्थी प्रहरी नियन्त्रणमा

काठमाडौं । प्रहरीले शिक्षकको विरोध प्रदर्शनमा समर्थन जनाउन गएको एक समूहलाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएकाहरू महोन वैद्य किरण नेतृत्वको विद्यार्थी संगठनका केही विद्यार्थी रहेको काठमाडौं प्रहरी परिसरका डीएसपी अनिल अधिकारीले जानकारी दिए ।

शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै उनीहरूले सिंहदरबार अगाडि प्रदर्शन गर्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro