site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षा विधेयकको विरोध : सडकमा उत्रिए शिक्षक (तस्बिरहरू)

काठमाडौं । शिक्षा विधेयकको विरोधमा काठमाडौंमा शिक्षकहरूले प्रदर्शन गरेका छन् । देशभरबाट आएका शिक्षकहरू काठमाडौंका सडकमा उत्रिएका हुन् । 

माइतीघरमा जम्मा भएका शिक्षकको भीड संसद् भवन नयाँ बानेश्वरसम्म पुगेको छ । प्रदर्शनले माइतीघर, सिंहदरबार, थापाथली, नयाँ बानेश्वरसम्मको यातायात सेवा प्रभावित भएको छ । 

विधेयक मस्यौदामाथि नेपाल शिक्षक महासंघले दिएका सुझावहरूलाई समावेश नगरी संसद्‌मा पेस गरिएकोमा महासंघको विरोध छ । महासंघले विधेयकप्रति असहमति जनाउँदै १८ बुँदे माग प्रस्तुत गरेको छ । 

शिक्षा तथा प्रविधिमन्त्री अशोककुमार राईको संयोजकत्वमा सरकारले वार्ता टोली गठन गरी भदौ २ गते वार्ता आह्वान गरेपनि त्यसको औचित्य नरहेको भन्दै महासंघ वार्तामा बस्न मानेको छैन । 

तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी

Shikchak-andolan-(11)-1695193966.jpg

Shikchak-andolan-(4)-1695193960.jpg

Shikchak-andolan-(9)-1695193964.jpg

Shikchak-andolan-(10)-1695193964.jpg

Shikchak-andolan-(7)-1695193963.jpg

Shikchak-andolan-(8)-1695193963.jpg

Shikchak-andolan-(6)-1695193961.jpg

Shikchak-andolan-(2)-1695193958.jpg

Shikchak-andolan3-1695192388.jpg

Shikchak-andolan5-1695192390.jpg

Shikchak-andolan2-1695192385.jpg

Shikchak-andolan4-1695192389.jpg

Shikchak-andolan-1695192385.jpg

 


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १२:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro