site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
वीर र ट्रमा सेन्टरको ओपीडी सेवा बन्द
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा आज ओपीडी सेवा बन्द गरिएको छ ।

संविधानसभा अध्यक्ष सुवास नेम्बाङको अन्त्येष्टिका लागि सरकारले दिएको शोक बिदाका कारण ओपीडी सेवा बन्द गरिएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

न्याम्सको सूचनामा इमर्जेन्सी र इन्डोर सेवा भने सुचारु रहेको उल्लेख छ ।

कान्ति बाल अस्पतालले पनि सूचना निकालेर आज ओपीडी सेवा बन्द रहेको जनाएको छ ।

Global Ime bank

nams-1694671741.jpg

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ११:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय