site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
फूलखेती

सुर्खेतको गुर्भाकोट नगरपालिका -१४ स्थित विशालचौकमा दसैँ तिहारलाई लक्षित गरी व्यावसायिक रुपमा गरिएको फूलखेती । यहाँ करिब २५ कठ्ठामा विभिन्न जातका फूलखेती गरिएको छ । तस्बिर : सुरेश आचार्य/रासस

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्