site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेरि म नै मुख्यमन्त्री बन्ने सम्भावना छ, एमालेसँग कार्यकाल बाँड्न सकिन्छ : उद्धव थापा
फाइल तस्बिर ।

विराटनगर । कोसी प्रदेशका निवर्तमान मुख्यमन्त्री उद्धव थापाले संविधाको धारा १६८(५) बमोजिम सरकार बन्दा फेरि आफू नै मुख्यमन्त्री बन्ने सम्भावना रहेको बताएका छन् ।

शुक्रबार साँझ पत्रकारहरूसँग कुराकानी गर्दै थापाले त्यो धाराअन्तर्गत सरकार बन्दा आफू मुख्यमन्त्री बन्न बहुमत रहेको बताए ।

उनले भने, "त्यो सम्भावना छ । विश्वासको मत लिन नसके मध्यावधि निर्वाचन हुन्छ ।"

थापाले कांग्रेस र एमाले मिलेर सरकार निरन्तर गर्ने विषयमा पनि सम्भावना खुला रहेको बताए ।  उनले आधा–आधा कार्यकाल बाँड्न सकिने तर यो विषयमा शीर्षस्थ नेताहरूको तहमा छलफल हुनुपर्ने स्पष्ट गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro