site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री र सचिवसँग कतारका राजदूतले गरे शिष्टाचार भेट

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदसँग नेपालको लागि कतारका नवनियुक्त राजदूत मिसाल मोहम्मद अली अल अन्सारीले शिष्टाचार भेट गरेका छन् ।

भेटवार्ता मंगलबार परराष्ट्र मन्त्रालयमा भएको थियो ।

भेटमा नेपाल–कतार द्विपक्षीय सम्बन्ध र सहयोगका विषयमा छलफल भएको काठमाडौंस्थित कतारको दूतावासले जनाएको छ ।

यस्तै, मंगलबार नै कतारका राजदूतले परराष्ट्रसचिव भारतराज पौड्यालसँग पनि शिष्टाचार भेट गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro