site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
फ्रान्समा विद्यार्थीलाई पूरै शरीर ढाक्ने परम्परागत लुगा लगाउन रोक 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । फ्रान्सले सेप्टेम्बर ४ बाट सुरु हुने नयाँ शैक्षिक वर्षको पूर्वसन्ध्यामा विद्यालयका बालबालिकालाई पूरै शरीर ढाक्ने परम्परागत लामो लुगा (अबाया) लगाउन प्रतिवन्ध लगाउने घोषणा गरेको छ । 

टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा शिक्षामन्त्री गेब्रियल एटलले फ्रान्सेली विद्यालयहरूमा अबाया लगाउने अनुमति नदिइने बताएका छन् । उनले यो लुगा लगाउने विवादास्पद मुद्दाको सम्बन्धमा विद्यालय प्रशासकहरूका लागि राष्ट्रियस्तरमा स्पष्ट नियम बनाउने आफ्नो उद्देश्य रहेको बताएका छन् । 
 
केही समययता अबाया लगाउने घटनाका कारण मन्त्री विवादित बनेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ११:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement