site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बेल्जियमका दावा छिरिङको नेपाली नागरिकताबारे छानबिन गर्न समिति गठन
Dabur Nepal
NIC Asia

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङको नेपाली नागरिकताबारे छानबिन गर्न समिति गठन गरिएको छ । 

गृह मन्त्रालयका उपसचिव कृष्णबहादुर कटुवालको नेतृत्वमा समिति गठन गरिएको हो ।

६० किलो सुन प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियमका नागरिक दावाले २०७४ मा काभ्रेबाट नागरिकता लिएको खुलेको थियो । समितिले सोही विषयमा छानबिन गर्ने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  २०:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro