राजनीति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि उमेदवारी दिने भएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको सो समिति सभापतिका लागि सांसद गणेश पराजुलीलाई उमेदवार बनाइने सचेतक निशा डाँगीले जानकारी दिइन् ।
पराजुली काठमाडौं क्षेत्र नम्बर–७ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८० १३:००
प्रतिक्रिया दिनुहोस्