site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपाले राजकिशोर यादवलाई उमेदवार बनाउने
फाइल तस्बिर।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले संसदीय समितिकिो सभापतिको उमेदवार टुंगो लगाएको छ ।

सत्ता गठबन्धनको भागबण्डामा जसपाले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति पाएको थियो ।

जसपाका प्रमुख सचेतक प्रदीप यादवका अनुसार राजकिशोर यादवलाई उमेदवार बनाइनेछ ।

प्रतिनिधिसभाको समिति सभापतिको उमेदवारी मनोनयन आज हुँदै छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro