site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेको सचिवालय बैठक भदौ १३ गते बस्ने
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक भदौ १३ गते बस्ने भएको छ ।

सिरहाको विष्णुपुरकट्टीमा भदौ ९ गते बस्नेगरी तय भएको बैठक अविरल वर्षाका कारण स्थगित भएको थियो ।

बैठक भदौ १३ गते बिहान ११ः३० बजे सिरहाको धनगढीमाई नगरपालिका–४, सर्रे अम्वास (विष्णुपुरकट्टी)मा बस्ने उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  ०८:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro