site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
डुबेर दुईजनाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

बाँके । पानीमा डुबेर दुईजनाको मृत्यु भएको छ ।

बेलहनिया नालामा डुबेर बाँकेको जानकी गाउँपालिका–४, गिजराका २१ वर्षीय किरण बर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक सन्तोषसिंह राठौर बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

साथीसँग नुहाउन गएका बेला आज दिउँसो बर्मा नालामा बेपत्ता भएका थिए । बेपत्ता बर्माको शव प्रहरी टोलीले निकालेको थियो ।

यस्तै, पोखरीमा पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–१, कौशिलानगरका १७ वर्षीय सुरेश सार्कीको डुबेर मृत्यु भएको छ ।

Global Ime bank

बैजनाथ गाउँपालिका–३, एलबीचोकस्थित महेन्द्र तालमा नुहाउन गएका सार्कीको डुबेर मृत्यु भएको प्रहरी उपरीक्षक राठौरले बताए । मृतक सार्कीसँगै पौडी खेल्न गएका अरू दुईजना फरार भएको प्रहरीले जनाएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ ९, २०८०  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement