site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सामाजिक सद्भाव खल्बल्याउने प्रवृत्ति देखा प‍र्‍यो : रक्षामन्त्री खड्का
SkywellSkywell

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सामाजिक सद्भाव खल्बल्याउने गलत प्रवृत्ति देखा परेको भन्दै सबै सचेत रहनुपर्ने बताएका छन् । 

शुक्रबार भक्तपुरको चाँगुनारायण नगरपालिका–५ को नवनिर्मित वडा कार्यालय भवन र स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री खड्काले देशलाई सामाजिक एवं राष्ट्रिय एकताको एउटै सुत्रमा बाँधेर अगाडि लैजानुपर्ने बताए ।

Dabur Nepal
NIC Asia

सदियौँदेखि देशमा विभिन्न भूगोल र समाजमा विभिन्न जातजाति, भाषाभाषी, वर्ग, धर्म, सांस्कृतिक परम्परा एकतामा बाँधिएको उल्लेख गर्दै उनले यस्तो एकता खलबल्याउने, समाज भाँड्ने काम कहीँकतैबाट हुनु नहुनेमा जोड दिए । त्यस्तै, उनले संघ प्रदेश र स्थानीय तहको सरकार मिलेर राष्ट्रिय एकतालाई कायम राख्दै विकासको अभियानलाई पूरा गर्न एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताए ।

उाले देशको अर्थतन्त्र अहिले ऋणात्मक अवस्थामा रहेको भन्दै सरकारले चाहेको जति बजेट छुट्याउन सक्ने अवस्था नरहेको पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu