site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘नाङ्गो गाउँ’को ट्रेलरमा राजनीतिक लडाईंमा दयाहाङ

काठमाडौं । नेपाली कथानक चलचित्र ‘नाङ्गो गाउँ’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा राजनीतिक परिवेश समेटिएको छ । 

शिक्षण पेसाबाट समाज सुधार्न राजनीतिमा प्रवेश गरेका दयाहाङ राई र राजनीतिलाई व्यवसाय बनाउने शिशिर वाङ्देलबीचको राजनीतिक लडाईं ट्रेलरमा देखाइएको छ ।

भदौ  २९ गतेबाट रिलिज हुने चलचित्रको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका छन् ।

चलचित्रमा दयाहाङ र शिशिरसँगै कर्मा, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, वुद्धि तामाङ, रवीन्द्र झालगायत कलाकारको मुख्य भूमिका छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  २०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro