site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशसभाको बैठक भदौ ६ गतेसम्मका लागि स्थगित

काठमाडौं । कोसी प्रदेशसभाको बैठक भदौ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।  

सोमबार प्रदेशसभामा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएसँगै बैठक स्थगित गरिएको हो ।

बैठक भदौ ६ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको कोसी प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १८:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro