site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसी प्रदेशसभाको बैठक भदौ ६ गतेसम्मका लागि स्थगित
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कोसी प्रदेशसभाको बैठक भदौ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।  

सोमबार प्रदेशसभामा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएसँगै बैठक स्थगित गरिएको हो ।

बैठक भदौ ६ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको कोसी प्रदेशसभा सचिवालयले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कमजोरी सहितको सकारात्मक बजेट
कमजोरी सहितको सकारात्मक बजेट