site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
देविकाको ‘अन्त्य कहाँबाट सुरु हुन्छ ?’ लोकार्पित
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement
Agni Group
Global Ime bank

काठमाडौं । कथाकार देविका तिमिल्सिनाको पहिलो कविताकृति ‘अन्त्य कहाँबाट सुरु हुन्छ’ लोकार्पित भएको छ । कवि तिमिल्सिनाको जन्मदिनको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नगेन्द्रराज शर्मा, प्रा.डा. गोविन्दराज भट्टराईलगायतले कृति लोकार्पण गरे ।

सार्वजनिक कविताकृतिमाथि चर्चा गर्दै प्रा.डा. भट्टराईले देविकाका कविताहरूमा आफ्नो समयविरुद्ध, शासकविरुद्धको आक्रोश तीव्र देखिएको बताए । उनका कवितामा अस्तित्ववादी चिन्तन पनि भेटिने बताउँदै डा. भट्टराईले संगृहित कविताहरूमा रचनाकाल उल्लेख भएको भए राम्रो हुने उल्लेख गरे ।

भाषा आयोगका सदस्य मातृका पोखरेलले प्रगतिशील लेखन तथा कवि तिमिल्सिनासँगको सँगतको चर्चा गरे । कवि तिमिल्सिनाले यस कृतिमा अहिलेको समाज र समयलाई प्रतिविम्बित गर्ने कविताहरू मात्रै समेटिएको बताए । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०  ०७:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu