राजनीति
काठमाडौं । सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउन प्रधानमन्त्रीसँग छलफल गर्ने भएका छन् । घिमिरेले बिहान ९ बजे बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग छलफल गर्न लागेका हुन् ।
सदन अवरोध भएपछि सभामुखले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी यसअघि पाँचपटक छलफल गरिसकेका छन् ।
सुन प्रकरणबारे अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग राखेर एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ र
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८० ०८:४५
प्रतिक्रिया दिनुहोस्