site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
आगामी तीन दिन देशका प्रमुख नदीमा बाढीको जोखिम न्यून
महाकाली नदी : फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । आगामी तीन दिन देशका प्रमुख नदीमा बाढीको जोखिम न्यून रहेको पूर्वानुमान गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार कोसी, नारायणी, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्‍चिम राप्ती, बबईसहितका नदीको जलसतह सतर्कता तह भन्दा तलै रहने अनुमान गरिएको छ । 

आज गण्डकी  प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । कोसी, मधेस र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १, २०८०  ०८:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement