site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका ६ जना नै सिटिजन्स बैंकका कर्मचारी

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेकाहरू सबै सिटिजन्स बैंकका कर्मचारी रहेको खुलेको छ ।

उनीहरू सिटिजन्स बैंकको विभिन्न शाखामा कार्यरत कर्मचारी रहेको खुलेको छ । पक्राउ पर्नेमा मनिशा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपा विष्ट छन् ।

Dabur Nepal
NIC Asia

उनीहरूलाई काठमाडौं प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको हो । उनीहरूमाथि शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लागेको छ ।

पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १७:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro