site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस संसदीय दल बैठकका १० दृश्य
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी ।

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज पनि बसेको छ । गएको शुक्रबारदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सो बैठक जारी छ ।

शुक्रबार र आइतबार बसेको संसदीय दलको बैठकमा ५० सांसदले धारणा राखेका थिए । बैठक आज सकिने बताइएको छ ।

बैठकमा धेरै विषयमा कुरा उठेको र त्यसलाई समेटेर महत्त्वपूर्ण प्रस्ताव पारित गरिने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए ।

आजको बैठकका थप तस्बिर हेर्नोस्–

congress samsadiya dal baithak21691995440.jpg

c81691995438.jpg

congress samsadiya dal baithak11691995438.jpg

c51691995437.jpg

c61691995437.jpg

c31691995435.jpg

c21691995434.jpg

c11691995434.jpgc91691995653.jpg

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १२:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro