site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कथाकृति ‘कचहरी’ सार्वजनिक 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कथाकार कल्पना पौडल जिज्ञासुको कथासंग्रह ‘कचहरी’ सार्वजनिक गरिएको छ । नेपालगन्जमा आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश विश्वविद्यालय आयोगका सदस्य प्रा. डा. कृष्णप्रसाद घिमिरेले ‘कचहरी’ सार्वजनिक गरेका हुन् ।

कल्पना फाउन्डेसनद्वारा आयोजित कार्यक्रममा कथाकार सनत रेग्मीलाई साहित्यतर्फको ‘मनिकर्णा–टीकाराम स्मृति पुरस्कार’द्वारा सम्मान गरियो ।

Prabhu Bank
Agni Group
NIC Asia

समाजसेवातर्फ ‘देउकला–टीकानिधि स्मृति पुरस्कार’ मानव सेवा आश्रम, नेपालगन्जलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा सम्मानित स्रष्टा रेग्मी, प्रा. डा. घिमिरे, किरण आचार्य, खगेन्द्र गिरी ‘कोपिला’, पंकज श्रेष्ठ, मणि अर्याल, डा. इन्द्रबहादुर भण्डारी, हरि तिमिल्सिनालगायत व्यक्तिले बोलेका थिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १०:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय