site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अस्ट्रेलियामा ‘नइ नारी गौरवी पुरस्कार’ समर्पण
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नइ एकेडेमी अस्ट्रेलियाले विभिन्न विधामा उत्कृष्ट नारीहरूलाई ‘नइ नारी गौरवी पुरस्कार’ (नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर–२०२३ अवार्ड) प्रदान गरेको छ । 

सामाजिक क्रियाकलापमा योगदान दिएबापत एकेडेमीले श्वेता मैनाली, उषा किरण बारिया, रञ्जु वाग्ले, प्रतिष्ठा गौतम, एन्जी शेर्पा, निना शाही, प्रतिज्ञा अधिकारी र अनुषा श्रेष्ठलाई अवार्ड प्रदान गरेको नइ एकेडेमी अस्ट्रेलियाले विज्ञप्तिमार्फत जानकारी गराएको छ । 

त्यस्तै आर्ट कल्चर सोसल सर्भिसतर्फको अवार्ड नारी निकुञ्जलाई र डा.अचना कोइरालालाई साइन्स एन्ड टेक्नोलोजितर्फको अवार्ड प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०९:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय