site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मुस्ताङको कागबेनीमा बाढी : पक्की पुलसहित १० घर बगायो, म्याग्दीमा सावधान रहन आग्रह
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

पोखरा । मुस्ताङको कागबेनीमा बाढी आएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा पर्ने मुक्तिनाथबाट आउने कागखोलामा बाढी आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।

बाढीले १० वटा घर बगाएको छ । माथिल्लो मुस्ताङ जोड्ने पक्की पुल नै बगाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार समयमै सूचना सावधानी अपनाएकाले मानवीय क्षति भएन ।

"कालिगण्डकी आंशिकरूपमा थुनिएको हो । १० वटाजति घर बगाएको छ । एउटा पक्की पुल बनाएको छ । वित्युत्को पोल बगाएको छ । मानवीय क्षति हुन पाएन," उनले बाह्रखरीसँग भने । 

Global Ime bank

कालिगण्डकी आंशिकरूपमा थुनिएकाले म्याग्दीमा पनि सावधान रहन भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  २३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement