site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुस्ताङको कागबेनीमा बाढी : पक्की पुलसहित १० घर बगायो, म्याग्दीमा सावधान रहन आग्रह
प्रतीकात्मक तस्बिर ।
SkywellSkywell

पोखरा । मुस्ताङको कागबेनीमा बाढी आएको छ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ मा पर्ने मुक्तिनाथबाट आउने कागखोलामा बाढी आएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए ।

बाढीले १० वटा घर बगाएको छ । माथिल्लो मुस्ताङ जोड्ने पक्की पुल नै बगाएको छ ।

KFC Island Ad
NIC Asia

उनका अनुसार समयमै सूचना सावधानी अपनाएकाले मानवीय क्षति भएन ।

"कालिगण्डकी आंशिकरूपमा थुनिएको हो । १० वटाजति घर बगाएको छ । एउटा पक्की पुल बनाएको छ । वित्युत्को पोल बगाएको छ । मानवीय क्षति हुन पाएन," उनले बाह्रखरीसँग भने । 

Royal Enfield Island Ad

कालिगण्डकी आंशिकरूपमा थुनिएकाले म्याग्दीमा पनि सावधान रहन भनिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  २३:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro