site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बाँकेको मानखोलामा बाढी, भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह
टीकापुरको दृष्य । फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । बाँकेको मानखोला बेलगाउँ केन्द्रमा जलसतह सतर्कता तहनजिक पुगेको छ ।

आइतबार दिउँसो सतर्कता तहनजिक पुगेको र जलसतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

KFC Island Ad
NIC Asia

मानखोलातटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

“साउन २८ दिउँसो २ बजे । बाँकेको मानखोला बेलगाउँ केन्द्रमा जलसतहले सतर्कता तहनजिक रहेको र बढ्दो क्रममा रहेको छ,” महाशाखाको सूचनामा उल्लेख छ, “मानखोलातटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागहरूमा भोलि बिहानसम्म उच्च सतर्कता अपनाऔँ ।”

Royal Enfield Island Ad

adsfg1691916942.jpg

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २८, २०८०  १४:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro