site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अभिनेत्री कविताको ‘मेरो कविताको शीर्षक छ’ सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेत्री कविता गुरुङको कविता संग्रह ‘मेरो कविताको शीर्षक छ’ लोकार्पण गरिएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उक्त कविता संग्रह सार्वजनिक गरिएको हो । 

कार्यक्रममा अभिनेत्री गुरुङले आफ्नो जीवनका भोगाइका अनुभव कवितामार्फत उतारेको बताइन् । “वास्तवमा म राम्रो कवि, साहित्यकार होइन । 

Prabhu Bank
Agni Group
NIC Asia

आफूले लेखेको कविता सबैलाई सुनाउन, देखाउन मन लागेकाले सार्वजनिक गरेकी हुँ”, अभिनेत्री गुरुङले भनिन् ।


 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १५:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय